लोड हुँदैछ...

मेनु

अभिनेता पल शाह पक्राउ

अभिनेता पल शाह पक्राउ

काठमाडौं । अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।