लोड हुँदैछ...

मेनु

आगो निभाउन गएको दमकल गेउरिया खोलामा बर्लङ्गै

आगो निभाउन गएको दमकल गेउरिया खोलामा बर्लङ्गै

विराटनगर । कानेपोखरी २ थारुचोकमा परालको कुन्युमा लागेको आगो निभाउन हिंडेको रंगेलीको दमकल गेउरिया खोलामा पल्टिएको छ ।

गए राती ११ बजे रंगेलीको दमकल आगो निभाउनका लागि ४५ सय लिटर पानीबोकेर त्यसतर्फ जाने क्रममा पल्टिएको हो । दमकलमा सवार ४ जना सकुशल रहेको कानेपोखरी पालिका प्रहरी प्रमुख युवराज भुजेलले जानकारी दिए ।

– थारुपोर्टलबाट

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।