लोड हुँदैछ...

मेनु

विद्यार्थीलाई न्यानो कपडा वितरण

विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । मोरङको जहदा गाउँपालिका – १ र ५ वडामा रहेको सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।

युवा अभियन्ता जगरनाथ रायको नेतृत्वमा जहदा गपाको १ मा रहेको बद्देस्वरी मावि ५ मा रहेको हनुमान आधरभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको हो ।

यहाँका विपन्न सामुदायका विद्यार्थीहरुलाई जाडाको न्यानो कपडा लायन्स क्लब अफ बिराटनगर सिटिले रायको पहलमा वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।