लोड हुँदैछ...

मेनु

उधौली र धान्‍य पूर्णिमा मनाउनेलाई सार्वजनिक विदा

उधौली र धान्‍य पूर्णिमा मनाउनेलाई सार्वजनिक विदा

काठमाडौं । उधौली र धान्य पूर्णिमा मनाउनेलाई सरकारले पुस ४ गते सार्वजनिक विदा दिएको छ । उधौली र योमरी पुन्ही – ज्‍यापु दिवस (धान्‍य पूर्णिमा) परेकाले आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।