लोड हुँदैछ...

मेनु

तरकारी किसानको दुःख कसले हेर्ने ? (फोटो)

तरकारी किसानको दुःख कसले हेर्ने ? (फोटो)

विराटनगर । मोरङ जहदा गाउँपालिका–४ का किसान बलराम सिंह लोहन्द्रा खोलाको बाढी पसेर नष्ट गरिदिएको कोपीको बोट देखाउँदै ।

उनले साढे २ बिघा क्षेत्रफलमा लगाएको तरकारी खेतीमा बाढी पसेर पूर्ण रूपमा नष्ट गरिदिएको छ । तरकारीको पकेट क्षेत्रमा रूपमा रहेको जहदा ४ मा मात्र हजारौं हेक्टरमा लगाएको तरकारी खेती लगातारको वर्षा र बाढीले नष्ट गरिदिएको किसानहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds