लोड हुँदैछ...

मेनु

विराटनगर एयरपोर्ट डुब्याे, केशलियाकाे बाढी विराटनगर पस्याे

विराटनगर एयरपोर्ट डुब्याे, केशलियाकाे बाढी विराटनगर पस्याे

विराटनगर । विराटनगर एयरपोर्ट डुबानमा परेकाे छ । अविरल वर्षाले केशलिया खाेलामा आएकाे बाढी एयरपोर्टमा पसेपछि डुबानमा परेकाे हाे ।

एयरपोर्टकाे धावनमार्गमा पनि डेढफिटसम्म पानी जमेकाे छ भने टर्मिनल भवनभित्र पनि पानी जमेकाे छ । एयरपोर्ट डुबानका कारण काठमाडौंका लागि टिकट काटेर बसेका यात्रुहरू अलपत्र छन् ।

हिंजाे पनि अत्यधिक वर्षाकाे कारण जहाजहरू उड्न सकेका थिएनन् ।

तस्विर: अर्जुन आचार्य

1 प्रतिक्रिया

1 प्रतिक्रिया

कुमार भण्डारी
October 20, 2021 8:43 AM

जति सक्यो छिटो बेबस्थापन गर्नु पर्यो
प्राकृति बिपत्ती बाट हामी पनि बाचौ र अरु लाई पनि बचाउ ।

प्रतिक्रियाहरू बन्द छन्।