लोड हुँदैछ...

मेनु

एनएमबी बैंकको टंकी र महेन्द्रचौकमा शाखा उद्घाटन

एनएमबी बैंकको टंकी र महेन्द्रचौकमा शाखा उद्घाटन

विराटनगर । एनएमबी बैंकले विराटनगरको महेन्द्र चौक र बुढीगंगाको टंकीसिनुवारीमा शाखा कार्यालय उद्घाटन गरेको छ ।

उक्त शाखाको आइतबार एक कार्यक्रम गरी उद्घाटन गरियो । अब एनएमबी बैंकले टंकीसिनवारी र महेन्द्र चौकमा पनि सेवा संचालन गर्नेछ ।

शाखाबाट बचत, कर्जा, रेमिटेन्स सेवा, डिम्याट खातालगायतका सेवा सञ्चालन हुनेछ । ग्राहकलार्इ सरलरुपले सेवा प्रदान गरिने टंकिसिनवारीका शाखा प्रमुख मनिष घिमिरेले बताए ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Bibek karna
October 19, 2021 2:09 PM

Ekdam ramro….bussiness loan paienxa ki paiedaina…pan number bta…bina dhitto

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds