लोड हुँदैछ...

मेनु

प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीले मोरङ प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । क्बलले बुधबार मास्क, सेनिटाइज र चस्मा वितरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लब ग्रिनसिटीका अध्यक्ष विश्वकान्त दाहाल, लायन्स क्लब ३२५ ए–वानका गभर्नर रेवतबाहादुर कार्की, लायन्स तुलसी पोखरेल, लायन्स क्लब अफ ग्रिनसिटीका संस्थापक अध्यक्ष देवकिसन मुन्दडा, अपटिक्स चस्मा उद्योगका संचालक निरज शाहा, कार्यक्रम संयोजक भवेश पौडेल र सामाजिक अभियान्ता पेरिस सुवेदीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds