विराटनगर । सुनसरी बर्जु गाउँपालिकाका युवाहरुले स्थानीय प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । उनीहरुले प्रहरीका साथै विराटनरदेखि देवानगंजसम्म बाटोमा आवतजावत गर्नेहरुलाई समेत मास्क, सेनिटाइजर वितरण गरे ।
आफूहरुले ८ सय सय थान मास्क र १० लिटर सेनिटाइजर वितरण गरेको ई सद्दाम हुसेन अन्सारी (अर्फात खान)ले बताए ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।