ज्येष्ठ नागरिक भत्ता अब ४ हजार

काठमाडौं । सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८–७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् ।

हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।

शनिबार, १५ जेठ, २०७८, दिउँसोको ०४:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर