लोड हुँदैछ...

मेनु

किरण र अस्मिताको यस्तो सपना …

किरण र अस्मिताको यस्तो सपना …

विराटनगर । नवगायक किरण भुजेल र अस्मिता अधिकारीको स्वरमा रहेको सपना बोलको गीत सार्वजनिक भएको छ ।

भवसागर इन्टरटेनमेन्टको युटुव च्यानलमार्फत सार्वजनिक उक्त गीतको भिडियो छायाङ्कन भने नेपालका विभिन्न ठाउँमा गरिएको छ ।

अम्बिका गुरुङले लेख्नु भएको गीतको शब्दमा शंकर थापा स्माईलको संगीत रहेको छ। भिडियोमा किरण भुजेल र उषा उप्रेतीको अभिनयसमेत देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।