लोड हुँदैछ...

मेनु

विराटनगरमा कांग्रेसको विरोध प्रर्दशन : फोटो फिचर

विराटनगरमा कांग्रेसको विरोध प्रर्दशन : फोटो फिचर

विराटनगर । नेपाली कांग्रेस क्षेत्र नं. ६ ले विराटनगरमा विशाल विरोध र्‍याली निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा विघटित प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै कांग्रेसले र्‍याली निकालेको हो । विराटनगरको तिनपैनी चौकबाट सुरु भएको र्‍याली महेन्द्र चौक पुगेर कोणसभामा परिणत भएको छ । र्‍यालीमा हजारौं कार्यकर्ता तथा आम सर्वसाधारणको सहभागिता रहेको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपतिको असंवैधानिक निर्णय विरुद्ध पछिल्लो समय देशव्यापी रुपमा नियमित विरोध प्रर्दशन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds