लोड हुँदैछ...

मेनु

कोरोनाका कारण थप एक जनाको मृत्यु

कोरोनाका कारण थप एक जनाको मृत्यु

विराटनगर । काठमाण्डौमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाण्डौको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षे पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । काठमाण्डौका कलंकी घर भएका उनको आज बिहान मृत्यु भएको हो ।

कलेजो र मधुमेहका पुरानो बिरामी रहेको पुरुषमा कोरोना संक्रमण पनि देखिएको थियो ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।