लोड हुँदैछ...

मेनु

त्रिवी शिक्षण अस्पतालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

त्रिवी शिक्षण अस्पतालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । सोमबार त्रिभूवन शिक्षण अस्पतालमा उपचाररत बाराको फेटा गाउँपालिका ३ का ६० वर्षे पुरुषको मृत्यु भएको हो ।

मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी उनमा मृगौलामा समेत समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।