विराटनगर । कर्णाली प्रदेशको जुम्ला र दैलेखमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लामा दुई जना प्रहरी सहित १९ जनामा र दैलेखमा २४ जनामा कोभिड १९ संक्रमण भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई संक्रमण पुष्टि भएको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।