लोड हुँदैछ...

मेनु

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका-२ आरुबोटे बस्ने १९ बर्षीय महेश बि.क.को करेन्ट लागेर मृत्यु भएको छ ।

बिहिवार राती १० बजेको समयमा आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बि.क.लाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।