प्रदेशसभाको बैठकमा सून्य र विशेष समयमा कसले के भने
इस्राइल मन्सुरी : नेपाल कृषि प्रधान देश हो । नेपालका किसान समयमा कृषि मलखाद उपलब्ध नभई मारमा परेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएका अर्ना, निलगाई, बँदेल र रामधुनीको बाँदरबाट किसानले लगाएको बालीमा क्षति गरिरहेको छ । सम्बन्धित निकायलाई