लोड हुँदैछ...

मेनु

खेलकुद

एनपिएल: चितवनलाई ४९ रनले हराउँदै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा, शीर्ष दुईमा स्थान पक्का

विराटनगर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि...

एनपिएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल० अन्तर्गत आज ९बिहीबार० दुई महत्त्वपूर्ण खेलहरू...

एनपिएल : लुम्बिनी लायन्सद्वारा विराटनगर किङ्स ५ विकेटले पराजित

काठमाडौं । किर्तिपुरस्थित त्रिविवि क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर पराजित बनेको छ । विराटनगर किङ्सलाई...

अर्जुनधारा महिला भलिबलमा एपिएफ र न्यु डायमन्ड विजयी

बिर्तामोड । झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् ।...

१५औं प्याब्सन स्पोर्ट्स मिट : चार विद्यालय सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरमा जारी १५ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत फुटबल प्रतियोगितामा मोरङका चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्...

एनपीएल: पोखरा एभेन्जर्सद्वारा कर्णाली याक्सलाई ३४ रनले पराजित

विराटनगर । पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको...