लोड हुँदैछ...

मेनु

समाज

ग्रामथान काँग्रेसमा तुलसी विश्वास, वडा नम्बर २ मा दशनलाल माझी

झोराहाट । नेपाली कांग्रेस ग्रामथान गाउँपालिकाको सभापतिमा किरण तुलसी विश्वास विजयी भएका छन् । यस्तै उपसभापतिमा फुलकुमारी चौधरी, राजेश चौधरी,...

अभिषेक गिरीलाई मोरङ कारागार ल्याउन नहुने भन्दै कारागारअगाडि प्रदर्शन (भिडियो)

विराटनगर । एकताकाको विराटनगरका ‘डन’ अभिषेक गिरीलाई मोरङ कारागारमा ल्याए आफूहरु असुरक्षित हुने भन्दै कारागारमा रहेका कैदीबन्दीका आफन्तले प्रदर्शन गरेका...

अभिषेक गिरी ल्याउन मोरङ कारागारका चौकीदारको सरुवा

विराटनगर । मोरङ कारागारबाट सरुवा भएका चौकीदार नविन राईलाई प्रहरीले स्कर्टिङ गरेर सुनसरीको झुम्का कारागार पु¥याएको छ । झुम्का कारागार...

स्वास्थ्य मापदण्ड पालनामा लापर्वाही बढ्दै

विराटनगर । सोमबार विराटनगरको गुद्री बजारमा उपभोग्य वस्तु किन्न पुगेका अधिकांश उपभोक्ताहरु मास्कविहीन थिए । गुद्री बजारका पसलेहरुले पनि नाकमुख...

आकासे पुलका बनाउन महानगरको पुनः पहल, राजबंशी चोकमा बन्ने भयो आकासेपुल

विराटनगर । विराटननगर महागनरपालिकाले आकासे पुल बनाउने योजनालाई फेरि प्राथमिकतामा राखेर कार्यान्वयनका लागि पहल थालेको छ । विराटनगरको बसपार्कदेखि राजवंशीचोकसम्म...