लोड हुँदैछ...

मेनु

सुनकाण्डमा गोरेसहित छ जनालाई जन्मकैदको फैसला

सुनकाण्डमा गोरेसहित छ जनालाई जन्मकैदको फैसला

बिराटनगर । ३८ क्वीन्टल सुन काण्ड र मोरङको उर्लाबारीका सनम शाक्यको हत्या अभियोगमा चुडामणि उप्रेती गोरेसहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला गरेको छ ।

हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।