लोड हुँदैछ...

मेनु

सुनचाँदीको मूल्य फेरि उकालो: प्रतितोला ३ लाख १ हजार पुग्यो सुन

सुनचाँदीको मूल्य फेरि उकालो: प्रतितोला ३ लाख १ हजार पुग्यो सुन

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २ सय रुपैयाँले बढी हो।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।