काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको टोली भक्तपुरको गुण्डुस्थित उनको निवास बाट पक्राउ गरेको हाे ।
ओलीलाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको नेतृत्वमा पुगेको टोली निवासमा पुगेको थियो । उनलाई पक्राउ गर्न प्रहरी टोली रातिदेखि नै गुण्डुस्थित ओली निवास पुगेको थियो।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।