लोड हुँदैछ...

मेनु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ


काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको सहयोगमा नेपाल प्रहरीको टोलीले उनलाई भक्तपुरको कटुन्जेबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनलाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो। एक उच्च प्रहरी अधिकृतले दिएको जानकारीअनुसार आवश्यक प्रक्रिया पूरा गरी लेखकलाई नियन्त्रणमा लिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds