लोड हुँदैछ...

मेनु

एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरी गुन्डुमा

एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरी गुन्डुमा


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न नेपाल प्रहरीको टोली भक्तपुरको गुन्डु पुगेको छ। अत्यन्त जरुरी पक्राउ पुर्जी लिएर प्रहरी टोली त्यहाँ पुगेको बताइएको छ।
प्रहरीको उच्च स्रोतका अनुसार ओलीलाई नियन्त्रणमा लिन विशेष टोली परिचालन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।