लोड हुँदैछ...

मेनु

बालेन नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठक (फोटो)

बालेन नेतृत्वको मन्त्रीपरिषदको पहिलो बैठक (फोटो)

विराटनगर । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै पद तथा गोपनीयताको शपथ लिएका शाहले आजै १५ सदस्यीय मन्त्रिपपरिषद् बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।