जनकपुरधाम । मिथिलाञ्चलमा आज भगवान् श्रीरामको जन्मोत्सव ९रामनवमी० विविध धार्मिक अनुष्ठानका साथ धुमधामका साथ मनाइँदै छ । बिहानैदेखि यस क्षेत्रका मठ, मन्दिर र देवालयहरूमा विशेष पर्व विविध धार्मिक अनुष्ठानका साथ हर्षोल्लासपूर्वक मनाइँदै छ। भगवान् श्रीरामको जन्म भएको खु पूजा–अर्चना र धार्मिक कार्यक्रमहरू सुरु भएका छन् ।
रामनवमीको अवसरमा विशेषगरी रामानुसियालीमा मिथिला क्षेत्रका मठ, मन्दिर र देवालयहरूमा बिहानैदेखि विशेष पूजाज सम्प्रदायका मठमन्दिरहरूमा विशेष चहलपहल देखिएको छ । ती स्थानहरूमा निरन्तरअर्चना र धार्मिक कार्यक्रमहरू भइरहेका छन्।
मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत् रामनाम सङ्कीर्तन तथा रामलीला मञ्चन भइरहेका छन् । मिथिलाका गाउँसवका अवसरमा विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरहरूमा विशेष चहलपहल देखिएदेखि सहरसम्मका गल्लीहरू अहिले रामभजनले गुञ्जायमान बनेका छन् ।
मिथिलाको छ। ती क्षेत्रमा निरन्तर राम नामु सङ्कीर्तन, रामलीला मञ्चन रञ्चलमा भगवान् रामलाई आराध्यदेवका साथै पारिवारिक सम्बन्धका रूपमा पनि हेर्ने गरिन्छ । लक्ष भजनकीर्तन भइरहेका छन्। मिथिलाका गाउँदेखि सहरसम्मका गल्लीहरू अहिले रामभजनले गुञ्जायमान बनेका छन्।
मिथिलामा रामनवमीको महत्व अन्य ठा्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवका अनुसार श्रीराम यहाँका लागि केवल भगवान् मात्र नभई मिथिलाका ुज्वाइँु समेत हुन् ।‘श्रीराम आराध्यदेव मात्र होइनउँको तुलनामा अझ विशिष्ट रहने गरेको छ। लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्ण, मिथिलाका ज्वाइँका रूपमा पूजित हुनुहुन्छ,’महन्थ वैष्णवले भने, ‘यसवका अनुसार यहाँ रामलाई केवल भगवानका रूपमा मात्र नभई पारिवारिक सम्बन्धका आधारमा पनि हेरिन्छ। उनकारण पनि रामनवमी मिथिलाको विशिष्ट र भावनात्मक पर्वको रूपमा रहेको छ ।’
यस अवसरमा जनकले भने, ‘श्रीराम हाम्रा आराध्यदेव मात्र होइनन्, उनी त मिथिलाका ज्वाइँकापुरधामस्थित राममन्दिर, जानकी मन्दिर लगायतका विभिन्न देवालयहरूमा रामायण रूपमा घर–घरमा पूजित हुनुहुन्छ। त्यसैले पनि मिथिलाञ्चलका लागि रामनवमी एक विशिष्ट, श्रीमद्भागवत महापुराण तथा सुन्दरकाण्डको पाठ भइरहेको छ । भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको राम अवतारलाई विशेष महत्वको मानिन्छ ।
यस अवसरमा जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर लगायतका विभिन्न रामजानकी मन्दिरहरूमा रामायण, श्रीमद्भागवत महापुराण तथा सुन्दरकाण्डको पाठ वा श्रद्धालुहरूले बिहानै पवित्र जलाशयमा स्नान गरी व्रत बसेका छन् । रामनवमीको अवसरमा मिथिला क्षेत्रचन भइरहेको छ। ठुलो सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आज निराहार व्रत बसी भगवानको आराधना गरका शक्तिपीठ र राम मन्दिरहरूमा दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।