लोड हुँदैछ...

मेनु

कोशीका मुख्यमन्त्री र स्वीस राजदुत डानियेलबीच भेट

कोशीका मुख्यमन्त्री र स्वीस राजदुत डानियेलबीच भेट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि स्वीस राजदूत डा. डानियेल म्युवली बीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार भेट भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको भएको थियो । भेटमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीलगायत भेटघाटमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।