लोड हुँदैछ...

मेनु

निर्वाचनमा सुनसान विराटनगर (फोटो फिचर)

निर्वाचनमा सुनसान विराटनगर (फोटो फिचर)

विराटनगर । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका दिन आज बिहीबार विराटनगर सुनसान देखिएको छ ।

निर्वाचनलक्षित सुरक्षा व्यवस्थाका कारण विराटनगर सुनसान देखिएको हो । अनुमति प्राप्त एवम् अत्यावश्यक बाहेकका सवारीसाधन चल्न पाएका छैनन् । निजी सवारीसाधनपनि मतदान प्रयोजनका निम्त्ति मात्र प्रयोग भएको देखिएको छ । सडकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा गस्ती छ ।

विराटनगरसहित मोरङमा भने शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । मोरङमा दिउँसो ३ बजेसम्म कुल ५५ प्रतिशत मत खसेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।