विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ को ग्रामथानस्थित तेतरियाको देवी माध्यामिक विद्यालय मतदान स्थलमा उत्साहका साथ मतदाताहरु मतदान गरिरहेका छन् । थारु समुदायको घना उपस्थिति रहेको उक्त मतदान केन्द्रमा बिहान महिला मतदाताहरु लाइनमा बढी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।