विराटनगर । प्रतिनिधि सभा निर्वाचनका लागि विराटनगर स्थित मतदान केन्द्रहरुमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान केन्द्रहरुमा मतदाताहरु पुग्ने क्रम बिहानैबाट सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।