लोड हुँदैछ...

मेनु

मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार कुलप्रसाद साम्बाको चुनावी अभियान (फोटो)

मोरङ क्षेत्र नम्बर १ का उम्मेद्वार कुलप्रसाद साम्बाको चुनावी अभियान (फोटो)

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ १ बाट उम्मेद्वार बनेका नेपाली कम्युनिष्ट पार्टीका नेता कुलप्रसाद साम्बाले चुनावी प्रचारलाई तीब्र बनाएका छन् । उनी प्रत्येक दिन तालिका बनाएर जनताको घरघरमा कुदिरहेका छन् । सो क्षेत्रबाट नेपाली काँग्रेसले खड्ग फागो, एमालेले घनश्याम खतिवडा र रास्वपाले यज्ञमणि न्यौपानेलाई उम्मेद्वार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।