लोड हुँदैछ...

मेनु

घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोवार ?

घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोवार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ४२ सय रुपैयाँले घटेको हो ।

आजको सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदी तोलामा २७० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।