लोड हुँदैछ...

मेनु

विराटनगर आइपुगे बालेन (फोटोफिचर)

विराटनगर आइपुगे बालेन (फोटोफिचर)

विराटनगर । झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन साह आज मोरङका विभिन्न पालिका हुँदै विराटनगर आइपुगेका छन् ।

आज बिहान मोरङको पथरीबाट यात्रा थालेका उनी लेटाङ, सुनवर्षी, रंगेलीहुँदै विराटनगर आइपुगेका हुन् । उनी विराटनगरबाट दुहवी, इटहरी, इनरुवा, वराहक्षेत्र हुँदै उदयपुरसम्म पुग्ने छन् ।

साह विराटनगर आउँदा अन्यत्रजस्तो भीड भने आज देखिएन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।