लोड हुँदैछ...

मेनु

भक्तपुर बाल सुधारगृहमा झडप, मध्यरातमा गरे आगजनी

भक्तपुर बाल सुधारगृहमा झडप, मध्यरातमा गरे आगजनी

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीमा रहेको बाल सुधारगृहमा दुई पक्षबीचमा मध्यराति झडप भएको छ । झडपपछि आक्रोशित भएको समूहले सुधारगृहमा तोडफोड र आगजनीसमेत गरेका छन् ।

झडप र आगजनीका कारण प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप सुरक्षाकर्मीको सहायता माग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन राति नै ५० जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।