लोड हुँदैछ...

मेनु

४६ सय रुपैयाँले बढयो सुनको मूल्य

४६ सय रुपैयाँले बढयो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य सोमबार प्रतितोला ४६ सय रुपैयाँले बढेको छ ।

आइतवार प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज दुई लाख ६५ हजार कायम भएको छ ।

यस्तै, अघिल्लो दिन प्रतितोला चार हजार ५०० रुपैयाँ रहेको चाँदी यस दिन बढेर चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।