लोड हुँदैछ...

मेनु

सुन चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुन चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ५ रुपैयाँमा सीमित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।