काठमाडौँ । सन् २०२६ मा काठमाडौँमा आयोजना हुने आईसीसी महिला टी–२० ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण का लागि खेलाडीहरू छनोट गरिएको छ।
आईसीसीको कार्यक्रम अनुसार आगामी सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौँमा सञ्चालन हुने उक्त प्रतियोगितालाई मध्यनजर गर्दै २० जना खेलाडीहरूलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको जानकारी दिइएको छ।
दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छनोट भएका २० खेलाडीहरूको सूची यस प्रकार छ ।
१) इन्दु बर्मा
२) राजमती ऐरि
३) सम्झना खड्का
४) कविता जोशी
५) रिया शर्मा
६) सोमु बिस्ट
७) रचना कुमारी चौधरी
८) रुवी पोदार
९) पूजा महतो
१०) कविता कुँवर
११) रुविना क्षेत्री
१२) सना प्रवीण
१३) ईश्वरी बिस्ट
१४) रोमा थापा
१५) सोनी पाख्रिन
१६) विन्दु रावल
१७) लक्ष्मी साउद
१८) मनीषा उपाध्याय
१९) सिता राना मगर
२०) काजोल श्रेष्ठ





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।