लोड हुँदैछ...

मेनु

एमालेका उपाध्यक्षद्वय ज्ञावली र शाक्य सक्रिय राजनीतिबाट विदा !

एमालेका उपाध्यक्षद्वय ज्ञावली र शाक्य सक्रिय राजनीतिबाट विदा !

विराटनगर । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।

११ औं महाधिवेशनको बन्द सत्र सुरु हुनु अघि आजै सम्पनन केन्द्रीय कमिटी बैठकमा उनीहरुले यस्तो घोषणा गरेका हुन् । उनीहरू दुवै जना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds