लोड हुँदैछ...

मेनु

आज देखि सरकारी कार्याल दिउँसो ४ बजेसम्म मात्र खुल्ने

आज देखि सरकारी कार्याल दिउँसो ४ बजेसम्म मात्र खुल्ने

विराटनगर । आज देखि सरकारी कार्यालयको कार्यालय समय घटेको छ। सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको समयअनुसार अब माघ १५ गतेसम्म कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्नेछ।

यसअघि कात्तिक १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको थियो। शुक्रबारका दिन भने अघिल्ला वर्षझैं कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म यथावत् रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।