लोड हुँदैछ...

मेनु

धर्ना बस्न पुगेका जेनजी समूहका ७५ जना माइतिघरबाट नियन्त्रणमा

धर्ना बस्न पुगेका जेनजी समूहका ७५ जना माइतिघरबाट नियन्त्रणमा

विराटनगर । काठमाडौंको माइतीघर मण्डलामा धर्ना बस्न पुगेका जेनजी युवाहरुको केही समूहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारसँग अनुमति नलिई धर्ना बस्न खोजेको र विभिन्न समूहको फरक फरक धर्नाले आपसमै मनमुटाव हुने अवस्था देखिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अहिलेसम्म माइतीघर मण्डलाबाट ७५ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले केही दिनदेखि त्यहाँ प्रदर्शन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।