लोड हुँदैछ...

मेनु

भारतमा बसमा आगलागी हुदा २० जना यात्रुकाे मृत्युु

भारतमा बसमा आगलागी हुदा २० जना यात्रुकाे मृत्युु

विराटनगर ।भारतको राजस्थानमा एउटा यात्रुबाहक बसमा आगलागी हुदा २० जना यात्रुकाे मृत्युु भएकाे छ ।

जैसलमेरबाट जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।

मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।