लोड हुँदैछ...

मेनु

शेयर बजारले तोड्यो अघिल्लो वर्षको उच्च विन्दु रेकर्ड

शेयर बजारले तोड्यो अघिल्लो वर्षको उच्च विन्दु रेकर्ड

विराटनगर । नेप्से परिसूचकले आइतबार बजार खुलेको छोटो समयमै गत वर्षको उच्च विन्दुको रेकर्ड तोडेको छ ।

गत वर्षको साउन ३१ गते नेप्से परिसुचक ३०००.१ विन्दुसम्म पुगेको थियो । यो विन्दु आज पार भएको हो ।

बजार खुलेको आधा घण्टामा नेप्से सुचक ३००८ विन्दुसम्म पुगेको छ । सो अवधिमा ४ अर्ब हाराहारीमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।