ब्रह्म मन्दिरमा कामत

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ६ स्थित विराट ब्रह्म मन्दिर सेवा समितिको अध्यक्षमा सोनुबाबु कामत चयन भएका छन् ।

सधारणसभाले कामतको नेतृत्वमा चयन गरेको समितिको उपाध्यक्षमा संजय मण्डल, सचिवमा अमर कामत, कोषाध्यक्षमा रन्जन कामत र सहसचिवमा राहुल सिंह रहेका छन् । पुरानो इतिहास रहेको सो मंन्दिर सदस्यहरु आवश्यकता अनुसार केही समयपछि थप गर्ने जानकारी दिइएको छ ।

बुधबार, ३० माघ, २०८१, बिहानको १०:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर