आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ५०० रुपैयाँ घटेको हो । शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।

आइतबार, १४ पुष, २०८१, बिहानको १०:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर