लोड हुँदैछ...

मेनु

२४ सयले घटयो सुनको मुल्य

२४ सयले घटयो सुनको मुल्य

काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज तोलामा २४ सयले घटेको हो ।

छापावाल सुन तोलाको १ लाख ४५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको १ लाख ४३ हजार तीन सयमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख ४७ हजार ४ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १ हजार ७५० मा कारोबार भइरहेको छ । हिजो सुन १ हजार ८०५ मा कारोबार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds