काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।
यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।
जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।