लोड हुँदैछ...

मेनु

आजदेखि लागू हुनेगरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आजदेखि लागू हुनेगरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकलेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको हो।

डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ।

खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds