लोड हुँदैछ...

मेनु

आजदेखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने भएका छन्।

सरकारले गत कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो।

वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

शुक्रबारभने बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।