काठमाडौँ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको खरिद मूल्य तोकेको छ ।
उनका अनुसार यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।
सिंहदरबारमा बसेको बैठकमा सरकारको एक वर्षको कामको समीक्षा समेत भएको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।
मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।
‘