एमालेको नेतृत्वमा सरकार बनाउन वार्ता टोली गठन

एमालेको नेतृत्वमा सरकार बनाउन वार्ता टोली गठन

विराटनगर । नेकपा एमालेले प्रदेश १ को सरकार गठनका लागि अन्य दलसँग वार्ता र सम्दवाद गर्न समिति बनाएको छ ।

एमालेले प्रदेस १ संसदीय दलका नेता हिक्मत कार्कीको सम्योजकत्वमा ५ सदस्यीया वार्ता समिति गठन गरेको हो । समितिका सदस्यहरुमा तिलकुमार मेन्यङ्वो, रेवतीरमण भण्डारी, सिर्जना राई र लिलाबल्लभ अधिकारी छन् ।

बैठकले सो समितीलाई सरकार गठनको विषयमा आवश्यक छलफल गर्ने कार्यादेश दिएको छ । सरकार गठन गर्नका लागि समितिमा आवश्यक छलफल पछि अन्य दलसँग वार्ता थाल्ने समितिका संयोजक भण्डारीले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्